डेब्युमै कुशलको कीर्तिमान, अमेरिकालाई १९१ को लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकालाई नेपालले १९१ को लक्ष्य दिएको छ । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धसतकीय पारी खेलेका थिए । नेपाल ४९ ओभर २ बलमा अल आउट हुँदै अमेरिकालाई १९१ को लक्ष्य दिएको हो । विनोद भण्डारीको ५९ तथा कुशलले ५० रनको योगदानमा नेपालले १९० रन बनाउन सफल … Continue reading डेब्युमै कुशलको कीर्तिमान, अमेरिकालाई १९१ को लक्ष्य